गीत -भाईटिका थाप्ने रहर

-संकल्प चन्द ठकुरी आँशु

भाईटिका थाप्ने रहर यसपालिनी मनमै रहयो |
नभएसि कमाई राम्रो घरमा जाने आशै मर्यो |

तिहार आयो ढकमक फुलहरु फुल्दै होलान
बहिनिहरु बाटो हेर्दै माँला पनि उन्दै होलान
भाई बहिनी हुनेहरु टिका थाप्दै रम्दै होलान
नआउने खबर सुन्दा मेराबहिनी रुदै होलान |

बर्षौ भयो प्रदेशमा गर्नु दु:ख गरेकै छु
गाँउमा सबै रम्दै होलान एक्लै यहाँ म रुँदैछु
साथी भाई गाँउमा फेरी देउसी भैलो खेल्दै होलान
त्यही देखेर बाबा आमा मलाई सम्झी रुदै होलान |

भाई टिका थाप्ने रहर यसपलिनी मनमै रहयो
नभयसि कमाई राम्रो घरमा जाने आशै मर्यो |

नेपालगंज नेपाल
हाल -युनाइटेड अरब इमिरेट्स दुबई

One Response to गीत -भाईटिका थाप्ने रहर

  1. sankalpa ji ramro lagyo. mero pani testai va 6

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s